Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सुनुवाइ सहितकाे छलफल कार्यक्रम सम्पन्न

2076-12-03

2076-12-03


मिति २०७६/१२/०२ गते आइतबारका दिन यस जिल्लाकाे  पै‌यू गाउँपालिका स्थित हुवासमा सार्वजनिक सुनुवाई सहित छलफल कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय हुवासबाट प्रवाह हुने सेवा, शान्ति सुरक्षाा, विपद् व्यवस्थापन, स्थानीय तह, प्रदेश सरकार र स‌ंघीय सरकारबाट सञ्चालित याेजना सम्बन्धी गुनासाे, बजार अनुगमन वित्तिय अनुशासन लगायतका विषयमा उपस्थित व्यक्तिहरुले गुनासाे राख्नुभएकाे थियाे । प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालकाे अध्यक्षता, जिल्ला समन्वय समितिका उपप्रमुख श्री याम कुमारी रानाकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पैयू गाउँपालिकाका अध्यक्षा श्री खगेन्द्र तिवारी, उपाध्यक्ष जसमती गुरुङ,  प्रमुख काेष नियन्त्रक श्री नवराज सापकाेटा, सशस्त्र प्रहरी बल हे.क्वा.न‌ं.२५ का गणपति श्री साेम बहादुर गुरुङ, प्रहरी नायब उपरीक्षक श्री श्यामु अर्याल, कालीगणडकी करिडाेर प्रसारण आयाेजनाका प्रमुख श्री चन्दन कुमार घाेष, प्रमुख अनुसन्धान अधिकृत श्री हेमकाजी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी श्री अमृत सुवेदी, प‌ै‌ंयु गा.पा.का क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरु, व्यवसायीहरु,  ,नागरिक समाज, पैंयु गा‍.पा. का प्रमुख प्रशासकीय अधिकृत श्री जित बहादुर राना लगायत ६० जनाकाे उपस्थिति रहेकाे थियाे भने उक्त सुनुवाई कार्यक्रम ईलाका प्रशासन कार्यालय हुवासका प्रमुख श्री बिमल प्रसाद गाैतमले सञ्चालन गर्नुभएकाे थियाे ।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:59:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत .