जिल्ला प्रशासन कार्यालय, पर्वत
प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री र प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीवीच भएको आ व २०७८।०७९ को कार्य सम्पादन सम्झौता
प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री र प्रशासकीय अधिकृत विमल प्रसाद गौतमवीच भएको आ व २०७८।०७९ को कार्य सम्पादन सम्झौता
समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी
प्रहरी चौकी वहाकीठाँटी समुद्घाटन कार्यक्रममा प्र.जि.अ.
नापी कार्यालय अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी
निजामति सेवा दिवस-२०७७ का अवसरमा प्र.जि.अ. श्री शम्भु प्रसाद रेग्मीद्धारा कार्यालय परिसरमा वृक्षारोपण गर्दै
मालपाेत कार्यालय अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी
हुलाक कार्यालय अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी
शिक्षा विकास तथा समन्वय इकाइ अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी
निजामति सेवा दिवस-२०७७ का अवसरमा कार्यालय परिसरमा वृक्षारोपण तथा सरसफाईमा सहभागी प्र.जि.अ. लगायत कार्यलयका कर्मचारीहरु
निजामति सेवा दिवस-२०७७ का अवसरमा प्रशासकीय अधिकृत श्री घनश्याम गौतमद्धारा कार्यालय परिसरमा वृक्षारोपण गर्दै
निजामति सेवा दिवस-२०७७ का अवसरमा प्रशासकीय अधिकृत श्री विमल प्रसाद गौतमद्धारा कार्यालय परिसरमा वृक्षारोपण गर्दै
राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाज्यूबाट पर्वत जिल्लामा राष्ट्रिय परिचयपत्र कार्यक्रमको उद्रघाटन
जिल्लास्तरीय काेभिड संकट व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै माननीय मुख्यमन्त्री श्री पृथ्वीसुब्बा गुरुङ
पर्वत जिल्ला प्रवेशद्धार धवलागिरी गेटमा चेकपोष्ट तयार अनुगमन गर्दै प्र.जि.अ.
माननीय उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालज्यूबाट पर्वत कोरोना अस्थाई अस्पतालको अनुगमन
जिल्लास्तरीय काेभिड संकट व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै माननीय मुख्यमन्त्री संघीय सांसद श्री पदम गिरी
माक्स सम्बन्धी सचेतना कार्यक्रममा प्र.जि.अ., प्र.ना.उ
कोभिड १९ सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्दै
प्रमुख जिल्ला अधिकारीबाट जिल्ला प्रहरी कार्यलयको अनुगमन
पर्वत जिल्ला
पर्वत जिल्लाको सवैभन्दा अग्लो स्थान हम्पाल हिल
पर्वत जिल्लाको सवैभन्दा होचो स्थान सेतीवेनी शिला
कुश्मा बजार
जिल्ला प्रशासन कार्यालय पर्वतका कर्मचारीहरु
संविधान दिवसको अवसरमा कार्यालय सरसफाइमा कर्मचारीहरु
अन्तर जिल्ला सुरक्षा समन्वय बैठक
ट्राफिक कार्यालय निरिक्षण
जिल्लाको दाेविल्ला ठूलीपोखरी कार्कीनेटा माेटरबाटाेकाे निरक्षण गर्दै प्र.जि.अ. र प्र.ना.उ
प्रमुख जिल्ला अधिकारी
सहायक प्रमुख जिल्ला अधिकारी
(सूचना अधिकारी)
9857656677
प्रशासकीय अधिकृत
आधिकारिक मेल
कर्मचारी विवरण
हामीले प्रवाह गर्ने सेवाको जानकारी
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत
Powered By: ProActive Developers