Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

माेदि गा पा १ भुकताङलेमा घुम्ति शिविर सम्पन्न

२०७६-०१-१५ २०७६-०१-१५

मिति २०७६/०१/१३  गते मोदी गाउँपालिकाको वडा नं. १ भुकताङलेमा  नागरिकता वितरण टोली सहितको घुम्ती शिवर सम्पन्न भएको छ । उक्त शिविर प्रमुख जिल्ला अधिकारी श्री गुरुदत्त ढकालको नेतृत्वमा संचालन भएको थियो । सदरमुकामसम्म आई नागरिकता लिन नसक्ने वृद्ध-वृद्धा तथा अशक्त, अपाङ्ग र विपन्न जनताहरुलाई लक्षित गरी संचालन भएको शिविरमा नागरिकता वितरण लगाएत जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन समेत भएको थियो । सो शविरबाट नयाँ नागरिकता ३१ र प्रतिलिपी तथा संशोधित प्रतिलिपी ३० गरि ६१ जनालार्इ नागरिकता वितरण गरिएको साथै जिल्ला निवार्चन कार्यालयले फोटो सहितको मतदाता नामावली  २४ जनाको संकलन गरेको थियो। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतले समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि संचालन गरेको थियो । साथै मोदी गा.पा. १ भुकताङलेमा रहेको भुक देउराली मा.वि.मा  कक्षा ७,८, ९ र १० का विद्यार्थीहरुका माझ लागु औषध  तथा मदिरा सेवन विरुद्धको नियमन एवं सचेचना कार्यक्रम संचालन गरिएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-05-03 14:11:46

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत