नागरिक सन्तुष्टि प्रतिवेदन सम्बन्धी सूचना
तस्बिर :
जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाहरु, सेवाको गुणस्तर, कर्मचारी र सेवाग्राही विचको सम्बन्ध, सेवाको नियमितता र पारदर्शिता , जिल्लामा शान्ति सुरक्षाको भरपर्दोपना तथा अन्य विषयमा सेवाग्राहीको सन्तुष्टि मापन गरी आवश्यक सुधारात्मक कदम अगाडि बढाउने उद्देश्यले मिति २०७६।०१।२६ बाट नागरिक प्रतिवेदन फाराम ( Citizen Report Card) तथा सेवाग्राही बर्हिगमन अभिमत संकलन फाराम ( Exit Pole) लागू गरिएको छ । सो फाराम इच्छुक सेवाग्राहीले यस कार्यालयको कोठा नं. १०४ मा रहेको Help Desk बाट प्राप्त गरी उल्लेखित विवरणहरु भरी सहयोग गरिदिनु हुन अनुरोध छ । साथै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित संघिय, प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुसँग सम्बन्धित कुनै गुनासो भए जानकारी गराई संघीय, प्रादेशिक र स्थानीय तहवीच समन्वयात्मक ढंगबाट कार्यसम्पादन गर्न सहयोग गरिदिनु हुन अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
नागरिक प्रतिवेदन फाराम र बर्हिगमन अभिमत सकलन फारामको नमूना
सेवाग्राही_सन्तुष्टि_फाराम.pdf |
176.82 KB |
