Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

न्यून व्यान्डविथ Invert Color A- A A+

MRP सम्बन्धि सुचना

2076-06-29

2076-06-29


२०७६ साल माघ १७ गते सम्म आवेदन फाराम भर्नुहुने आवेदकहरूकाे राहदानी तयार भइ वितरण भइरहेकाे हुँदा आवेदनकर्ता स्वयं राजस्व तिरेकाे भाैंचर, नागरिकता प्रमाणपत्र र पुरानाे राहदानी हुनेहरूले साे समेत अनिवार्य साथमा लिइ जिल्ला प्रशासन कार्यालय, पर्वतकाे राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:59:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत .