सार्वजनिक विदा सम्बन्धी सूचना
२०७५-०२-०६
२०७५-०२-०६
२०७४ पुष २७ गते विहिबार राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने भनी नेपाल सरकारबाट निर्णय भएकोले सो दिन यस कार्यालय पनि बन्द रहने व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।
