सार्वजनिक सुनुवाइ सहितकाे घुम्ती शिविर स्थगित भएकाे सूचना
२०७५-१२-२०
२०७५-१२-२०
मिति २०७५/१२/२३ गते शनिबार यस जिल्लाकाे विहादी गाउँपालिकामा तय गरिएकाे सार्वजनिक सुनुवाइ सहितकाे घुम्ती शिविर विशेष कारण वश स्थगित भएकाे हुँदा अर्काे सूचना प्रकाशित नभए सम्मका लागि सम्बन्धित सबैकाे लागि जानकारी गराइन्छ ।
