प्रथम त्रैमासिक कार्य सम्पादन सम्झौता प्रगति विवरण
2076-05-13
2076-05-13
| कार्यसम्पादन सम्झौताका परिसूचकहरु | ||||||||||||||||
| सम्झौता अवधिः 2076 साउन १ देखि 2077 असार मसान्त | ||||||||||||||||
| संगठनः जिल्ला प्रशासन कार्यालय, अवधि : २०७६।०४।०१ देखि २०७६।०४।३२ सम्म पदाधिकारीः प्रमुख जिल्ला अधिकारी | ||||||||||||||||
| परिसूचकहरु | ||||||||||||||||
| सि.नं | मुख्य नतिजाका क्षेत्र | कूल भार | कार्यसम्पादन लक्ष्य, क्रियाकलापहरु | एकाइ | वार्षिक परिमाणात्मक लक्ष्य | भार/ पूर्णाङ्क | कार्यसम्पादनस्तरको सूचक | कार्यसम्पादन प्रगति | यस जिल्लाको प्रगति | |||||||
| १०० अति उत्कृष्ट | ९० उत्कृष्ट | ८० उत्तम | 50 मध्यम | न्यून | मापन | प्राप्तांक | भारीत प्रगति प्रतिशत | प्रगति विवरण | प्राप्ताक | |||||||
| १ | शान्ति सुरक्षा र अपराध नियन्त्रण | ४३ | ४३ | |||||||||||||
| १. एकीकृत रणनीतिक सुरक्षा योजना कार्यान्वयन | ६ | |||||||||||||||
| क. जिल्लाको Crime Map सहितको एकीकृत रणनीतिक सुरक्षा योजना अद्यावधिक गर्ने । | सुरक्षा योजना | करार सम्झौता भएको १ महिना भित्र | १ | १ महिना भित्र | - | - | - | १ महिना भन्दा पछि | योजनाको अद्यावधिक दस्तावेज | योजनाको अद्यावधिक दस्तावेज २०७६।४।१६ मा जिल्ला सुरक्षा समितिबाट स्वीकृत गरिएको । | ||||||
| ख. एकीकृत रणनीतिक सुरक्षा योजनाको क्षेत्रगत कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने । | कार्यान्वयन प्रगति प्रतिशत | पूर्ण कार्यान्वयन | ५ | ९० % भन्दा वढी | ८० % भन्दा वढी | ७० % भन्दा वढी | ६० % भन्दा वढी | ६० % भन्दा कम | क्षेत्रगत कार्ययोजना | क्षेत्रगत कार्ययोजना २०७६।०४।१६ मा स्वीकृत गरी कार्यान्वयनको चरणमा आएको । | ||||||
| २. जिल्ला सुरक्षा समितिको परिचालन | ६ | |||||||||||||||
| क. जिल्लाको सुरक्षा अवस्था/चुनौति, अपराध नियन्त्रण रणनीति, विपद् व्यवस्थापन, लागू औषध नियन्त्रण, मदिरा व्यवस्थापन तथा अन्य समसामयिक विषयहरुमा केन्द्रित भइ जिल्ला सुरक्षा समितिको वैठक सञ्चालन गर्ने र निर्णयहरु नतिजामुखी र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । | बैठक संङ्ख्या /निर्णय कार्यान्वयन | कम्तीमा महिनाको २ पटक वैठक सञ्चालन भइ शतप्रतिशत निर्णय कार्यान्वयन | ५ | 24 वटा वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन | १२ भन्दा वढी र ९०% भन्दा वढी निर्णय कार्यान्वयन | - | १२ वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन | १२ भन्दा कम र ९०% भन्दा वढी कार्यान्वयन | बैठक संङ्ख्या र निर्णय कार्यान्वयन प्रगति विवरण | साउन महिनामा २ पटक बसेको लागु औषध सहित १ जना पक्राउ परेको, २ स्थानमा घरेलु मदिरा नष्ट, १ वटा ज.क. / 1 बाल यौन दुराचार मुद्दा दायर, २ स्थानमा गाँजाका बोट नष्ट | ||||||
| ख. प्रत्येक वैठकमा अघिल्लो वैठकको निर्णय कार्यान्वयनको प्रगति विश्लेषण गर्ने । | निर्णय र कार्यान्वयनको प्रगति प्रतिशत | पूर्ण कार्यान्वयन | १ | ९० % भन्दा वढी | - | - | - | ९० % भन्दा कम | कार्यान्वयन प्रगति प्रतिवेदन | |||||||
| ३.निर्वाध रुपमा राजमार्ग सञ्चालन | ५ | |||||||||||||||
| क. राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५ को बुँदा नं ७ बमोजिम समितिको बैठक सञ्चालन गर्ने | वैठक संख्या | चौमासिक रुपमा | १ | ३ वैठक | २ वैठक | - | १ वैठक | - | वैठक संख्या र निर्णय | २०७६।०४ ।३१ मा कार्ययोजना स्वीकृत तथा रोष्टर तयार | ||||||
| ख. राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५ को अनुसूची १ बमोजिमको सामग्री सहित समूह/रोष्टर निर्माण तथा समूह परिचालन कार्ययोजना तर्जुमा गर्ने । | टोली परिचालन योजना | आवश्यक साधन स्रोत व्यवस्थापन | १ | सम्झौता भएको १ महिना भित्र | सम्झौता भएको २ महिना भित्र | - | - | सम्झौता भएको २ महिना भन्दा पछाडी | टोली/रोष्टर संख्या र टोली परिचालन योजना | |||||||
| ग. क्रियाकालाप (ख) वमोजिमको टोलीलाई राजमार्गको अवरोध हटाउन परिचालन गर्ने । | परिचालित टोली संख्या र लागेको समय | राजमार्गको निर्वाध सञ्चालन गराउन प्रयास | ३ | तत्काल खुलाउन लगाउन प्रयास भएको | - | अवरोध भएको १/२ घण्टा भित्र खुलाउन प्रयास | - | अवरोध भएको १ घण्टा भन्दा बढि समय | अवरोध खुलाउन लागेको समय खुलेको प्रतिवेदन, घटना अभिलेख पुस्तिका | ३ ठाँउमा तयारी अवस्थामा सामग्री र अपरेटर राखीएको साथै यस महिनामा ६ पटक राजमार्गको पहिरो हटाइएको । अवरोध हटाउन लगभग ३० मिनेट देखी ४५ मिनेट लागेको । | ||||||
| ४.जिल्लास्थित सुरक्षा निकायहरुको निरीक्षण तथा परिचालन | ३ | |||||||||||||||
| क जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वलको जिल्लास्थित इकार्इहरुको निरीक्षण गर्ने | निरीक्षण संख्या | सबै कार्यालय/ इकाइ | १ | कम्तिमा ६ महिनामा १ पटक | - | वर्षमा १ पटक | - | वर्षमा १ पटक पनि नगरेमा | निरीक्षण पुस्तिकामा दिईएको निर्देशन सुझावको प्रतिलिपी | २०७६।०४।२८ मा महाशिला गाउँपालिका अवस्थित इलाका प्रहरी कार्यालय लुङखुको निरिक्षण गरिएको | ||||||
| ख मुद्वा दर्ता हुने सबै प्रहरी चौकी र अन्य प्रहरी चौकी हरुको निरीक्षण गर्ने। * मुद्वा दर्ता हुने वाहेकका अन्य ५० प्रतिशत चौकीलाइ शतप्रतिशत मानि गणना गरिनेछ । | निरीक्षण प्रतिशत | मुद्वा दर्ता हुने सबै र अन्य कम्तिमा ५० % चौकी | २ | 100 प्रतिशत * | ९0 प्रतिशत | ८0 प्रतिशत | ५० प्रतिशत | ५० प्रतिशत भन्दा कम | निरीक्षण पुस्तिकामा दिईएको निर्देशन सुझावको प्रतिलिपी | जिल्ला प्रहरी कार्यलय पर्वतबाट नै मुद्दा दर्ता हुने भएकोले जिल्ला प्रहरी कार्लयको अनौपचारीक रुपमा मिति २०७६।०५।०२ निरिक्षण गरिएको | ||||||
| ५. कारागारको निरीक्षण जाँच गरी कारागार प्रशासनलाई सवल र प्रभावकारी बनाउन आवश्यक सिफारिसहरु सहितको जाँच प्रतिवेदन गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागमा पेश गर्ने । | निरीक्षण | अर्धवार्षिक रुपमा | १ | वर्षको २ पटक | वर्षको १ पटक | वर्षको १ पटक | - | वर्षको ० पटक | कारागार जाँच प्रतिवेन | |||||||
| 6. अवैध हातहतियारको प्रयोग ओसारपसार नियन्त्रण सम्बन्धि जिल्लास्तरीय कार्यदलको वैठक सञ्चालन गर्ने । | वैठक संख्या | चौमासिक रुपमा | १ | वर्षको ३ पटक | वर्षको २ पटक | - | - | वर्षको १ पटक वा कम | वैठक सख्या र निर्णय | |||||||
| 7. अपराध नियन्त्रण | १६ | |||||||||||||||
| क. प्रहरी प्रमुखबाट जिल्लाको गुण्डागर्दी, संगठित अपराध, जवरजस्ती असुली, चेलीवेटी वेचविखन, मानव अधिकार हनन, लैङ्गिक तथा महिला हिंसा लगायतका अपराधहरुको अनुसन्धान तथा नियन्त्रण सम्वन्धि जिल्लागत वस्तुस्थितिको जानकारी/प्रतिवेदन लिने । | जानकारी/प्रतिवेदन | साप्ताहिक | ५ | साप्ताहिक प्रतिवेदन प्राप्त | पाक्षिक प्रतिवेदन प्राप्त | - | मासिक प्रतिवेदन प्राप्त | प्रतिवेदन प्राप्त नगरेको | प्रतिवेदन | साप्ताहिक रुपमा महिनाको ४ पटक पठाइएको सो को प्रतिवेदन यसै साथ सलग्न रहेको । | ||||||
| ख. Crime Mappig का आधारमा अपराध न्यूनीकरण तथा प्रभावकारी अनुसन्धानको लागि प्रवर्तनात्मक कार्यहरु सञ्चालन गर्ने । | कार्यक्रम र कार्यक्रम सञ्चालन स्थान | सबै स्थानीय तहमा कम्तिमा १ कार्यक्रम सञ्चालन | ५ | सबै स्थानीय तहमा १ कार्यक्रम | - | ५० % भन्दा वढी स्थानीय तहमा १ कार्यक्रम | ५० % भन्दा कम स्थानीय तहमा १ कार्यक्रम | न्यूनिकरण तथा प्रवद्धनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त उद्योग वाणिज्य संघको समन्वयमा प्रहरी प्रदेश प्रमुख विनोद घिमिरेको उपस्थितिमा मिति २०७६।०४।०६ मा छलफल गरिएको साथै होटेल संचालकसग मिति २०७६।०४।१० मा , औषधी विक्रेतासँग २०७६।०४।१६ र महिला समूहहरुसँग २०७६।०४।०७ मा वृहत छलफल तथा चेतनामूलक कार्यक्रम सम्पन्न । | ||||||||
| ग. शान्ति सुरक्षा तथा अपराध न्युनीकरणका सम्वन्धमा विद्यमान ऐन/कानुन/संहिताहरुको मुख्य मुख्य व्यवस्थाहरुको प्रवोधिकरण/सचेतनाका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत माध्यमिक विद्यालयहरुसंग सहकार्य गर्ने | विद्यालय संख्या | सबै माध्यमिक विद्यालय | ५ | ९०% भन्दा वढी विद्यालय | ८०% भन्दा वढी विद्यालय | ७०% भन्दा वढी विद्यालय | ५०% भन्दा वढी विद्यालय | ५०% भन्दा कम विद्यालय | कार्यक्रम सञ्चालन प्रतिवेदन | २०७६।०४।२८ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त महाशिला गा.पा.को महेन्द्र ज्योती मा.वि. कक्षा ८ ९ १० का छात्र छात्राहरुलाइ सचेतनाका लागि कार्यक्रम संचालन गरिएको । | ||||||
| घ. सीमापार अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने । | कार्यक्रम सञ्चालन | वर्षमा कम्तिमा २ पटक | १ | कम्तिमा २ पटक कार्यक्रम सञ्चालन | - | - | - | २ पटक भन्दा कम कार्यक्रम सञ्चालन | कार्यक्रम सञ्चालन प्रतिवेदन | |||||||
| ८. अन्तर्राष्ट्रिय/राष्ट्रिय सीमा सुरक्षा | ५ | |||||||||||||||
| क.अन्तर्राष्ट्रिय सिमानामा पर्ने सिमास्तम्भ सहितको पाश्वचित्र सहित विवरण अध्यावधिक गर्ने। | नक्सा र प्रतिवेदन | वर्षको २ पटक | १ | वर्षको २ पटक अद्यावधिक | वर्षको १ पटक अद्यावधिक | - | - | वर्षको १ पटक पनि नगरेमा | जिल्लाले पठाउने प्रतिवेदन | |||||||
| - | ख. अन्तर्राष्ट्रिय सिमानामा पर्ने क्षेत्रको नियमित अनुगमन, समकक्षि संगको वार्ता र समन्वय गर्ने ।*अन्तर्राष्ट्रिय सिमानाका पर्ने उत्तरी जिल्लाको लागि औपचारिक सीमानाका खुलेका जिल्लाहरुको हकमा मात्र लागू हुने । | अनुगमन प्रतिवेदन र समकक्षि संगको वार्ता संख्या | अनुगमन २* र वार्ता 1 पटक | २ | वर्षमा २ पटक अनुगमन र 1 पटक वार्ता | - | - | वर्षमा २ पटक भन्दा कम अनुगमन र १ वार्ता | - | अनुगमन र वार्ता संख्या,सहमतीका वुदाहरु | ||||||
| ग. जिल्ला सीमा जोडिने जिल्लाहरुसंग अन्तर जिल्ला समन्वय वैठक गर्ने । | समन्वय वैठक | वर्षको 2 वटा | २ | वर्षको 2 पटक | - | वर्षको 1 पटक | - | वर्षको 1 पटक भन्दा कम | वैठक संख्या र निर्णय | |||||||
| २ | सुशासन र सेवा प्रवाह | ३० | ३० | |||||||||||||
| 1. प्रभावकारी सार्वजानिक सेवा प्रवाह मार्फत सुशासन कायम | ३ | |||||||||||||||
| क. कार्यम्पादन सम्झौता, वार्षिक विकास कार्यक्रम तथा वजेट, मन्त्रालयको नीतिगत निर्देशन र जिल्लाको आन्तरिक अवस्था समेतका आधारमा जिल्ला प्रशासन कार्यालय सञ्चालनको वार्षिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने । | कार्ययोजना र कार्यान्वयन प्रगति प्रतिशत | शतप्रतिशत कार्यान्वयन | २ | करार सम्झौता भएको १ महिना भित्र तर्जुमा गरी ९० प्रतिशत भन्दा वढी क्रियाकलाप कार्यान्वयन भएको | - | करार सम्झौता भएको १ महिना भित्र तर्जुमा गरी ८० प्रतिशत भन्दा वढी क्रियाकलापकार्यान्वयन भएको | - | करार सम्झौता भएको १ महिना भित्र तर्जुमा गरी ८० प्रतिशत भन्दा कम क्रियाकलाप कार्यान्वयन भएको | कार्ययोजना र कार्यप्रगति | २०७६।०४।२३ मा वार्षिक कार्ययोजना स्वीकृत र कार्यान्वयन | ||||||
| ख. आफ्नो कार्यालयको अधिकृत कर्मचारीहरुसंग कार्यसम्पादन सम्झौता गर्ने । | कार्यसम्पादन सम्झौता | करार सम्झौता भएको १ महिना भित्र | १ | करार सम्झौता भएको १ महिना भित्र | - | - | - | करार सम्झौता भएको १ महिना पछाडी | कार्यसम्पादन सम्झौता प्रति | २०७६।०४।१९ मा सहायक प्रमुख जिल्ला अधिकारी तथा इलाका प्रशासन कार्यालय हुवासका शाखा अधिकृतलाइ कार्यसम्पादन सम्झौता गरिएको । | ||||||
| २. निर्देशन/परिपत्र कार्यान्वयन | १ | |||||||||||||||
| क. मन्त्रालयबाट विभिन्न समयमा जारी गरिएका निर्देशन/परिपत्रहरुलाइ क्षेत्रगत रुपमा संग्रह/वर्गिकरण गरी कार्ययोजना सहित कार्यान्वयन गर्ने र प्रतिवेदन गर्ने। | कार्यान्वयन प्रगति प्रतिशत | पूर्ण कार्यान्वयन | १ | ९०% भन्दा वढी कार्यान्वयन | - | ८०% भन्दा वढी कार्यान्वयन | - | ५०% भन्दा कम कार्यान्वयन | कार्यान्वयन प्रगति प्रतिवेदन | ३७ बुँदे, २५ बुँदे र ८ बुँदे निर्देशनहरुको प्रगति कार्यान्वयन भइरहेको | ||||||
| ३.द्वन्द पिडित राहत व्यवस्थापन | १ | |||||||||||||||
| क. हालसम्म द्वन्द पिडित राहात प्राप्त गर्नेहरुको विवरण अद्यावधिक गर्ने ।द्वन्द्व पीडितहरुलाई उपलब्ध गराउनु पर्ने विभिन्न भत्ताहरु समयमै उपलब्ध गराउने । | विवरण | अद्यावधिक विवरण तथा समयमानै उपलब्धता | १ | विवरण अद्यावधिक गरी तोकिएको समयमानै वितरण | - | - | - | - | अद्यावधिक विवरण | |||||||
| 4. मुद्धा तथा गुनासो व्यवस्थापन | ६ | |||||||||||||||
| क. कानूनले तोकेको अवधिभित्र कार्यालयमा दर्ता भएका मुद्धाहरुको फैसला गर्ने । | मुद्धा फर्छ्यौट संख्या | १०० प्रतिशत | १ | १०० प्रतिशत फर्छ्यौट | ९० प्रतिशत फर्छ्यौट | ८० प्रतिशत फर्छ्यौट | ५० प्रतिशत फर्छ्यौट | ५० प्रतिशत भन्दा कम | मुद्धा फर्छ्यौट प्रतिवेदन | अघिल्लो आ.व.को २ वटा मुद्दा फछ्योट भएको । | ||||||
| ख. अघिल्लो आ.व.का मुद्वाहरुको फर्छौट गर्ने | संख्या | सबै मुद्वाहरु | १ | सम्झौता भएको १ महिना भित्र | - | सम्झौता भएको २ महिना भित्र | - | सम्झौता भएको ३ महिना भित्र | मुद्वा फर्छौट प्रतिवेदन | |||||||
| ग. कार्यालयमा प्राप्त गुनासोको तत्काल सम्वोधन गर्ने। | गुनासो सम्वोधन संख्या र समय | गुनासो प्राप्त भएको १५ दिन भित्र | १ | गुनासो प्राप्त नै नभएमा र गुनासो प्राप्त भएको १५ दिन भित्र | गुनासो प्राप्त भएको १ महिना भित्र | गुनासो प्राप्त भएको २ महिना भित्र | गुनासो प्राप्त भएको २ महिना १५ दिन भित्र | गुनासो प्राप्त भएको ३ महिना भित्र | गुनासो पर्छ्यौट प्रतिवेदन/ अभिलेख | |||||||
| घ. जिल्ला प्रशासन कार्यालयको समग्र कार्यसञ्चालनको प्रभावकारीताका लागि कर्मचारीका गुनासाहरु सम्वोधन गरी मनोवल उच्च वनाउन Staff meeting सञ्चालन गर्ने । | वैठक संख्या | महिनामा १ पटक | १ | वर्षमा १२ पटक वैठक | वर्षमा १० पटक भन्दा वढी वैठक | - | वर्षमा ६ पटक भन्दा वढी वैठक | वर्षमा ६ पटक भन्दा कम | वैठक संख्या र निर्णय | मासिक रुपमा नियमित Staff Meating गर्ने गरिएको । | ||||||
| 5. प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दा कानून बमोजिम कार्य नगरेको आधारमा प्राप्त भएका उजुरी लाई छानविन गरी आफ्नो राय सहित गृह मन्त्रालयमा निरीक्षण प्रतिवेदन पेश गर्ने। | छानविन प्रतिवेदन र समय | उजुरी प्राप्त भएको १ महिना भित्र छानविनको प्रतिवेदन तयारी सम्पन्न | १ | उजुरीनै नपरेमा र परेका उजुरी १ महिना भित्र | २ महिना भित्र | ३ महिना भित्र | ४ महिना भित्र | ५ महिना भित्र | छानविन प्रतिवेदन र समय | उजुरी नै नपरेको । | ||||||
| ६.अख्तियार दुरुपयोग अनुसन्धान आयोग,राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरुबाट सोझै तथा गृह मन्त्रालय मार्फत प्राप्त उजुरीहरुको फर्छौटका लागि दिइएको निर्देशन अनुसार आवश्यक छानविन गर्ने,आवश्यक कागजात,प्रमाणहरु पठाउने । | उजुरी फर्छौटका लागि निर्देशन कार्यान्वयन प्रतिशत | सबै उजुरीहरुको फर्छौटका निर्देशन कार्यान्वयन | १ | ९०% भन्दा वढी उजुरी उपर निर्देशन कार्यान्वयन | ८०% भन्दा वढी उजुरी उपर निर्देशन कार्यान्वयन | ७०% भन्दा वढी उजुरी उपर निर्देशन कार्यान्वयन | ६०% भन्दा वढी उजुरी उपर निर्देशन कार्यान्वयन | ६०% भन्दा कम उजुरी उपर निर्देशन कार्यान्वयन | उजुरी फर्छौटका लागि दिइएको निर्देशन कार्यान्वयन प्रतिवेदन | २०७६।०४।०८ च.नं. ५८ मा दामोदर बरालको विषाय र मिति २०७६।०४।२३ च नं. २०७ मा कुश्मा न.पा. वडा नं. ८ विष्णुबाटिकाका सम्बन्धमा परेको उजुरीको छानविन गरी आयोगमा पठाइएको । | ||||||
| ७. सरकारी सेवा प्रदायकको सेवा प्रवाहको अनुगमन तथा मूल्याङ्कन | २ | |||||||||||||||
| क. जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको वैठक सञ्चालन गर्ने । | बैठक संङ्ख्या | ३ | १ | वर्षको 3 पटक | - | - | वर्षको 2 पटक | वर्षको 1 पटक | प्रतिवेदन | |||||||
| ख.जिल्लास्थित कार्यालय प्रमुखले सुशासन ऐनको दफा (१३) र सुशासन नियमावलीको नियम (६) बमोजिम कार्य गरे/नगरेको सम्बन्धमा अनुगमन गरी सार्वजानिक सेवा प्रवाहको जिल्लागत अवस्था प्रतिवेदन तयार गर्ने । | अनुगमन र मूल्याङ्कन र प्रतिवेदन | वर्षमा कम्तिमा २ पटक | १ | वर्षको २ पटक | - | - | वर्षको १ पटक | - | प्रतिवेदन | जिल्ला स्थित नापी र मालपोत कार्यालयको निरिक्षण गरी सम्बन्धित निकायमा प्रतिवेदन पठाइएको । | ||||||
| ८. अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकमैत्री लगायतको नागरिक सहायता कक्ष मार्फत सेवा सहजीकरण गर्ने । | सहायता कक्षको सञ्चालन | दैनिक | १ | दैनिक सञ्चालन | - | - | - | - | नागरीक सहायता कक्षको सञ्चालन प्रतिवेदन | अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकमैत्री लगायतको नागरिक सहायता कक्ष मार्फत सेवा सहजीकरणका लागि ११ वटा शिर्षकमा नवेदन तयार गरि निशुल्क वितरण गरिएको । | ||||||
| ९. सूचनाको हक कार्यान्वयन | ३ | |||||||||||||||
| क. कार्यालयको वेबसाईट लाइ सूचनामूलक विवरण सहित अद्यावधिक गर्ने । | वेबसाईट अद्यावधिक | दैनिक अद्यावधिक | १ | दैनिक | २ दिनमा | ३ दिनमा | ७ दिनमा | - | वेबसाईट र Uploaded सूचनाहरु | कार्यालयको वेबसाईट अद्यावधिक गरि सूचनामूलक विवरण नियमित रुपमा राख्दै आएको । | ||||||
| ख. कार्यालयको सवै गतिविधि समेटेर अध्यावधिक र वार्षिक इ बुलेटिन प्रकाशन गर्ने। | बुलेटिन | अर्ध वार्षिक र वार्षिक १ | १ | अर्ध वार्षिक र वार्षिक १ | वार्षिक १ | - | - | प्रकाशन नगरेको | बुलेटन | २०७६।०४।२६ मा वार्षिक इबुलेटिन प्रकाशन गरिएको । | ||||||
| ग. जिल्लास्थित सबै कार्यालयहरुका सूचना अधिकारीसँग बैठक गर्ने र निर्णयहरु कार्यान्वयन गर्ने । | बैठक संख्या र निर्णय | ३ महिनामा कम्तिमा १ पटक वैठक र पूर्ण कार्यान्वयन | १ | वर्षमा कम्तिमा ४ पटक वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन | वर्षमा कम्तिमा ३ पटक वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन | वर्षमा कम्तिमा २ पटक वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन | वर्षमा कम्तिमा १ पटक वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन | वैठकनै सञ्चालन नगरेमा | बैठक संख्या र निर्णय कार्यान्वयन प्रतिवेदन | |||||||
| १० . कार्यालय तथा कार्यालय परिसर सफा स्वच्छ र हरियालीयूक्त राख्नुका साथ एक कर्मचारी एक फलफुलको विरुवा अभ<
पछिल्लो अपडेट गरिएको : 2083-05-08 16:24:12
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत | ||||||||||||||||
