नयाँ भवनबाट सेवा प्रवाह गरिएकाे सुचना
२०७५-११-२८
२०७५-११-२८
मिति २०७५।११।२९ गते देखि जिल्ला प्रशासन कार्यालयकाे नव निर्मीत नयाँ भवनबाट सवै सेवा प्रवाह गरिएकाे हुँदा सम्बन्धित सवैकाे लागि जानकारी गराइन्छ ।
