Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

कुश्मा, पर्वत

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

कुश्मा, पर्वत

MRP सम्बन्धी सुचना

2076-11-29

2076-11-29


२०७६ साल फाल्गुन ७ गते सम्म आवेदन फाराम भर्नुहुने आवेदकहरूकाे राहदानी तयार भइ वितरण भइरहेकाे हुँदा आवेदनकर्ता स्वयं राजस्व तिरेकाे भाैंचर, नागरिकता प्रमाणपत्र र पुरानाे राहदानी हुनेहरूले साे समेत अनिवार्य साथमा लिइ जिल्ला प्रशासन कार्यालय, पर्वतकाे राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।