MRP सम्बन्धी सूचना
२०७८-०१-०३
२०७८-०१-०३
MRP सम्बन्धी सूचना
२०७७ साल चैत्र २ गते सम्म आवेदन फाराम भर्नुहुने आवेदकहरूकाे राहदानी तयार भइ वितरण भइरहेकाे हुँदा आवेदनकर्ता स्वयं राजस्व तिरेकाे भाैंचर, नागरिकता प्रमाणपत्र र पुरानाे राहदानी हुनेहरूले साे समेत अनिवार्य साथमा लिइ जिल्ला प्रशासन कार्यालय, पर्वतकाे राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।
