Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

बुधबार, भाद्र १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हातहतियार सम्न्बन्धी सूचना

२०७५-१२-०४ २०७५-१२-०४


अत्यन्त जरुरी सूचना
सूचना प्रकाशन मिति २०७५।१२।०१

कानुन बमोजिम लिनु पर्ने इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्य भित्र कोहि कसैले हतियार र खरखजना राखेको भए यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको व्यारेकमा अनिवार्य रुपमा बुझाउनु हुन नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५।११।२८ को निर्णय अनुसार यो सूचना प्रकाशीत गरिएको छ । यसरी हातहतियार र खरखजना बुझाउन ल्याएमा यस अघि ती अवैध हतियार र खरखजना राखेको कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै कानुनी कारवाही नचलाइने हुँदा तोकिएको समय भित्र अवैध हतियार र खरखजना अनिवार्य रुपमा बुझाउनु हुन सम्बन्धित सवैमा जानकारी गराइन्छ । यदि इजाजत प्राप्त नगरी आँफू सँग रहेका हातहतियार खरखजना तोकिएको अवधि भित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ । 

 

पछिल्लो अपडेट गरिएको : 2083-05-08 16:24:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत