Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

बुधबार, भाद्र १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रथम त्रैमासिक कार्य सम्पादन सम्झौता प्रगति विवरण

कार्यसम्पादन सम्झौताका परिसूचकहरु    
सम्झौता अवधिः 2076 साउन १ देखि  2077 असार मसान्त    
संगठनः जिल्ला प्रशासन कार्यालय,       अवधि : २०७६।०४।०१ देखि २०७६।०४।३२ सम्म          पदाधिकारीः प्रमुख जिल्ला अधिकारी    
  परिसूचकहरु      
सि.नं  मुख्य नतिजाका क्षेत्र  कूल भार  कार्यसम्पादन लक्ष्य, क्रियाकलापहरु  एकाइ वार्षिक परिमाणात्मक लक्ष्य  भार/ पूर्णाङ्क  कार्यसम्पादनस्तरको सूचक कार्यसम्पादन प्रगति यस जिल्लाको प्रगति   
              १०० अति उत्कृष्ट ९० उत्कृष्ट ८० उत्तम 50 मध्यम  न्यून मापन प्राप्तांक भारीत प्रगति प्रतिशत प्रगति विवरण  प्राप्ताक 
शान्ति सुरक्षा र अपराध नियन्त्रण ४३       ४३                    
      १. एकीकृत रणनीतिक सुरक्षा योजना कार्यान्वयन                        
      क. जिल्लाको Crime Map सहितको एकीकृत रणनीतिक सुरक्षा योजना अद्यावधिक गर्ने । सुरक्षा योजना करार सम्झौता भएको १ महिना भित्र  १ महिना भित्र - - - १ महिना भन्दा पछि योजनाको अद्यावधिक दस्तावेज      योजनाको अद्यावधिक दस्तावेज २०७६।४।१६ मा जिल्ला सुरक्षा समितिबाट स्वीकृत गरिएको ।   
      ख. एकीकृत रणनीतिक सुरक्षा योजनाको  क्षेत्रगत कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने । कार्यान्वयन प्रगति प्रतिशत पूर्ण कार्यान्वयन ९० % भन्दा वढी  ८० % भन्दा वढी  ७० % भन्दा वढी  ६० % भन्दा वढी  ६० % भन्दा कम क्षेत्रगत कार्ययोजना      क्षेत्रगत कार्ययोजना २०७६।०४।१६ मा स्वीकृत गरी कार्यान्वयनको चरणमा आएको ।   
      २. जिल्ला सुरक्षा समितिको परिचालन                        
      क. जिल्लाको सुरक्षा अवस्था/चुनौति, अपराध नियन्त्रण रणनीति, विपद् व्यवस्थापन, लागू औषध नियन्त्रण, मदिरा व्यवस्थापन तथा अन्य समसामयिक विषयहरुमा केन्द्रित  भइ जिल्ला सुरक्षा समितिको वैठक सञ्चालन गर्ने  र निर्णयहरु नतिजामुखी र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।  बैठक संङ्ख्या /निर्णय कार्यान्वयन कम्तीमा महिनाको  २ पटक वैठक सञ्चालन भइ शतप्रतिशत निर्णय कार्यान्वयन 24 वटा वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन १२ भन्दा वढी र ९०% भन्दा वढी निर्णय कार्यान्वयन - १२ वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन १२ भन्दा कम र ९०% भन्दा वढी कार्यान्वयन बैठक संङ्ख्या र निर्णय कार्यान्वयन प्रगति विवरण     साउन महिनामा २ पटक बसेको लागु औषध सहित १ जना पक्राउ परेको, २ स्थानमा घरेलु मदिरा नष्ट, १ वटा ज.क. / 1 बाल यौन दुराचार मुद्दा दायर, २ स्थानमा गाँजाका बोट नष्ट  
      ख. प्रत्येक वैठकमा अघिल्लो वैठकको निर्णय कार्यान्वयनको प्रगति विश्लेषण गर्ने । निर्णय र कार्यान्वयनको प्रगति प्रतिशत पूर्ण कार्यान्वयन  ९० % भन्दा वढी - - -  ९० % भन्दा कम कार्यान्वयन प्रगति प्रतिवेदन        
      ३.निर्वाध रुपमा राजमार्ग सञ्चालन                         
      क. राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५ को बुँदा नं ७ बमोजिम समितिको बैठक सञ्चालन गर्ने  वैठक संख्या चौमासिक रुपमा ३ वैठक २ वैठक - १ वैठक - वैठक संख्या र निर्णय     २०७६।०४ ।३१ मा कार्ययोजना  स्वीकृत तथा रोष्टर तयार   
      ख. राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५ को अनुसूची १ बमोजिमको सामग्री सहित समूह/रोष्टर  निर्माण तथा समूह परिचालन कार्ययोजना तर्जुमा गर्ने । टोली परिचालन योजना  आवश्यक साधन स्रोत व्यवस्थापन सम्झौता भएको १ महिना भित्र सम्झौता भएको २ महिना भित्र - - सम्झौता भएको २ महिना भन्दा पछाडी टोली/रोष्टर संख्या र टोली परिचालन योजना        
      ग. क्रियाकालाप (ख) वमोजिमको टोलीलाई राजमार्गको अवरोध हटाउन परिचालन गर्ने ।  परिचालित टोली संख्या र लागेको समय  राजमार्गको निर्वाध सञ्चालन गराउन प्रयास तत्काल खुलाउन लगाउन प्रयास भएको - अवरोध भएको १/२ घण्टा भित्र खुलाउन प्रयास - अवरोध   भएको १ घण्टा भन्दा बढि समय अवरोध खुलाउन लागेको समय खुलेको प्रतिवेदन, घटना अभिलेख पुस्तिका     ३ ठाँउमा तयारी अवस्थामा सामग्री र अपरेटर राखीएको साथै यस महिनामा ६ पटक राजमार्गको पहिरो हटाइएको । अवरोध हटाउन लगभग ३० मिनेट देखी ४५ मिनेट लागेको ।    
      ४.जिल्लास्थित सुरक्षा निकायहरुको निरीक्षण तथा परिचालन                         
      क जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वलको जिल्लास्थित इकार्इहरुको निरीक्षण गर्ने निरीक्षण संख्या सबै कार्यालय/ इकाइ कम्तिमा ६ महिनामा १ पटक - वर्षमा १ पटक - वर्षमा १ पटक पनि नगरेमा  निरीक्षण पुस्तिकामा दिईएको निर्देशन सुझावको प्रतिलिपी     २०७६।०४।२८ मा महाशिला गाउँपालिका अवस्थित इलाका प्रहरी कार्यालय लुङखुको निरिक्षण गरिएको   
      ख मुद्वा दर्ता हुने सबै प्रहरी चौकी र अन्य प्रहरी चौकी हरुको  निरीक्षण गर्ने।                  * मुद्वा दर्ता हुने वाहेकका अन्य ५० प्रतिशत चौकीलाइ शतप्रतिशत मानि गणना गरिनेछ ।  निरीक्षण प्रतिशत मुद्वा दर्ता हुने सबै र अन्य कम्तिमा ५० % चौकी   100 प्रतिशत * ९0 प्रतिशत ८0 प्रतिशत ५० प्रतिशत ५० प्रतिशत भन्दा कम निरीक्षण पुस्तिकामा दिईएको निर्देशन सुझावको प्रतिलिपी     जिल्ला प्रहरी कार्यलय पर्वतबाट नै मुद्दा दर्ता हुने भएकोले जिल्ला प्रहरी कार्लयको अनौपचारीक रुपमा मिति २०७६।०५।०२ निरिक्षण गरिएको  
      ५. कारागारको निरीक्षण जाँच गरी कारागार प्रशासनलाई सवल र प्रभावकारी बनाउन आवश्यक सिफारिसहरु सहितको जाँच प्रतिवेदन  गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागमा पेश गर्ने ।  निरीक्षण अर्धवार्षिक रुपमा वर्षको २ पटक वर्षको १ पटक वर्षको १ पटक - वर्षको ० पटक कारागार जाँच प्रतिवेन        
      6. अवैध हातहतियारको प्रयोग ओसारपसार नियन्त्रण सम्बन्धि जिल्लास्तरीय कार्यदलको वैठक सञ्चालन गर्ने । वैठक संख्या चौमासिक रुपमा वर्षको ३ पटक वर्षको २ पटक - - वर्षको १ पटक वा कम वैठक सख्या र  निर्णय        
      7. अपराध नियन्त्रण     १६                    
      क. प्रहरी प्रमुखबाट जिल्लाको गुण्डागर्दी, संगठित अपराध, जवरजस्ती असुली, चेलीवेटी वेचविखन, मानव अधिकार हनन, लैङ्गिक तथा महिला हिंसा लगायतका अपराधहरुको अनुसन्धान तथा नियन्त्रण सम्वन्धि जिल्लागत वस्तुस्थितिको जानकारी/प्रतिवेदन लिने । जानकारी/प्रतिवेदन साप्ताहिक साप्ताहिक प्रतिवेदन प्राप्त  पाक्षिक प्रतिवेदन प्राप्त - मासिक प्रतिवेदन प्राप्त प्रतिवेदन प्राप्त नगरेको प्रतिवेदन      साप्ताहिक रुपमा महिनाको ४ पटक पठाइएको सो को प्रतिवेदन यसै साथ सलग्न रहेको ।   
      ख. Crime Mappig का आधारमा अपराध न्यूनीकरण तथा प्रभावकारी अनुसन्धानको लागि प्रवर्तनात्मक कार्यहरु सञ्चालन गर्ने । कार्यक्रम र कार्यक्रम सञ्चालन स्थान  सबै स्थानीय तहमा कम्तिमा १ कार्यक्रम सञ्चालन   सबै स्थानीय तहमा १  कार्यक्रम - ५० % भन्दा वढी स्थानीय तहमा १  कार्यक्रम ५० % भन्दा कम स्थानीय तहमा १  कार्यक्रम       न्यूनिकरण तथा प्रवद्धनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त उद्योग वाणिज्य संघको समन्वयमा प्रहरी प्रदेश प्रमुख विनोद घिमिरेको उपस्थितिमा मिति २०७६।०४।०६ मा छलफल गरिएको साथै  होटेल संचालकसग मिति २०७६।०४।१० मा , औषधी विक्रेतासँग २०७६।०४।१६ र महिला समूहहरुसँग २०७६।०४।०७ मा वृहत छलफल तथा चेतनामूलक कार्यक्रम सम्पन्न ।   
      ग. शान्ति सुरक्षा तथा अपराध न्युनीकरणका सम्वन्धमा विद्यमान ऐन/कानुन/संहिताहरुको मुख्य मुख्य व्यवस्थाहरुको प्रवोधिकरण/सचेतनाका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत माध्यमिक विद्यालयहरुसंग सहकार्य गर्ने  विद्यालय संख्या सबै माध्यमिक विद्यालय ९०% भन्दा वढी विद्यालय ८०% भन्दा वढी विद्यालय ७०% भन्दा वढी विद्यालय ५०% भन्दा वढी विद्यालय ५०% भन्दा कम विद्यालय कार्यक्रम सञ्चालन प्रतिवेदन     २०७६।०४।२८ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त महाशिला गा.पा.को महेन्द्र ज्योती मा.वि. कक्षा ८ ९ १० का छात्र छात्राहरुलाइ सचेतनाका लागि कार्यक्रम संचालन गरिएको ।   
      घ. सीमापार अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने । कार्यक्रम सञ्चालन वर्षमा कम्तिमा २ पटक कम्तिमा २ पटक कार्यक्रम सञ्चालन - - - २ पटक भन्दा कम कार्यक्रम सञ्चालन कार्यक्रम सञ्चालन प्रतिवेदन        
      ८. अन्तर्राष्ट्रिय/राष्ट्रिय सीमा सुरक्षा                         
      क.अन्तर्राष्ट्रिय सिमानामा पर्ने सिमास्तम्भ सहितको पाश्वचित्र सहित विवरण अध्यावधिक गर्ने। नक्सा र प्रतिवेदन वर्षको २ पटक वर्षको २ पटक अद्यावधिक  वर्षको १ पटक अद्यावधिक  - - वर्षको १ पटक पनि नगरेमा  जिल्लाले पठाउने प्रतिवेदन        
-     ख. अन्तर्राष्ट्रिय सिमानामा पर्ने क्षेत्रको  नियमित अनुगमन, समकक्षि संगको वार्ता र समन्वय गर्ने ।*अन्तर्राष्ट्रिय सिमानाका पर्ने उत्तरी जिल्लाको लागि औपचारिक सीमानाका खुलेका जिल्लाहरुको हकमा मात्र लागू हुने । अनुगमन प्रतिवेदन र समकक्षि संगको वार्ता संख्या अनुगमन २* र वार्ता 1 पटक   वर्षमा २ पटक अनुगमन र 1 पटक वार्ता - - वर्षमा २  पटक भन्दा कम अनुगमन  र १ वार्ता - अनुगमन र वार्ता संख्या,सहमतीका वुदाहरु        
      ग. जिल्ला सीमा जोडिने जिल्लाहरुसंग अन्तर जिल्ला समन्वय वैठक गर्ने । समन्वय वैठक वर्षको  2 वटा  वर्षको 2 पटक - वर्षको 1 पटक  - वर्षको 1 पटक भन्दा कम  वैठक संख्या र निर्णय        
सुशासन र सेवा प्रवाह ३०       ३०                    
      1. प्रभावकारी सार्वजानिक सेवा प्रवाह मार्फत सुशासन कायम                         
      क. कार्यम्पादन सम्झौता, वार्षिक विकास कार्यक्रम तथा वजेट, मन्त्रालयको नीतिगत निर्देशन र जिल्लाको आन्तरिक अवस्था समेतका आधारमा जिल्ला प्रशासन कार्यालय सञ्चालनको वार्षिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने । कार्ययोजना र कार्यान्वयन प्रगति प्रतिशत शतप्रतिशत कार्यान्वयन करार सम्झौता भएको १ महिना भित्र तर्जुमा गरी ९० प्रतिशत भन्दा वढी क्रियाकलाप कार्यान्वयन भएको  - करार सम्झौता भएको १ महिना भित्र तर्जुमा गरी ८० प्रतिशत भन्दा वढी क्रियाकलापकार्यान्वयन भएको  - करार सम्झौता भएको १ महिना भित्र तर्जुमा गरी ८० प्रतिशत भन्दा कम क्रियाकलाप कार्यान्वयन भएको  कार्ययोजना र कार्यप्रगति     २०७६।०४।२३ मा वार्षिक कार्ययोजना स्वीकृत र कार्यान्वयन   
      ख. आफ्नो कार्यालयको अधिकृत कर्मचारीहरुसंग कार्यसम्पादन सम्झौता गर्ने । कार्यसम्पादन सम्झौता  करार सम्झौता भएको १ महिना भित्र करार सम्झौता भएको १ महिना भित्र - - - करार सम्झौता भएको १ महिना पछाडी कार्यसम्पादन सम्झौता प्रति     २०७६।०४।१९ मा सहायक प्रमुख जिल्ला अधिकारी तथा इलाका प्रशासन कार्यालय हुवासका शाखा अधिकृतलाइ कार्यसम्पादन सम्झौता गरिएको ।   
      २. निर्देशन/परिपत्र कार्यान्वयन                        
      क. मन्त्रालयबाट विभिन्न समयमा जारी गरिएका निर्देशन/परिपत्रहरुलाइ  क्षेत्रगत रुपमा संग्रह/वर्गिकरण गरी कार्ययोजना सहित कार्यान्वयन गर्ने र प्रतिवेदन गर्ने। कार्यान्वयन प्रगति प्रतिशत पूर्ण कार्यान्वयन ९०% भन्दा वढी कार्यान्वयन - ८०% भन्दा वढी कार्यान्वयन - ५०% भन्दा कम कार्यान्वयन कार्यान्वयन प्रगति प्रतिवेदन     ३७ बुँदे, २५ बुँदे र ८ बुँदे निर्देशनहरुको प्रगति कार्यान्वयन भइरहेको   
      ३.द्वन्द पिडित राहत व्यवस्थापन                        
      क. हालसम्म द्वन्द पिडित राहात प्राप्त गर्नेहरुको विवरण अद्यावधिक गर्ने ।द्वन्द्व पीडितहरुलाई उपलब्ध गराउनु पर्ने विभिन्न भत्ताहरु समयमै उपलब्ध गराउने । विवरण अद्यावधिक विवरण तथा समयमानै उपलब्धता विवरण अद्यावधिक गरी तोकिएको समयमानै वितरण  - - - - अद्यावधिक विवरण        
      4.  मुद्धा तथा गुनासो व्यवस्थापन                        
      क. कानूनले तोकेको अवधिभित्र कार्यालयमा दर्ता भएका मुद्धाहरुको फैसला गर्ने । मुद्धा फर्छ्यौट संख्या १०० प्रतिशत १०० प्रतिशत फर्छ्यौट ९० प्रतिशत फर्छ्यौट ८० प्रतिशत फर्छ्यौट ५० प्रतिशत फर्छ्यौट ५० प्रतिशत भन्दा कम मुद्धा फर्छ्यौट प्रतिवेदन     अघिल्लो आ.व.को २ वटा मुद्दा फछ्योट भएको ।   
      ख. अघिल्लो आ.व.का मुद्वाहरुको फर्छौट गर्ने  संख्या सबै मुद्वाहरु सम्झौता भएको १ महिना भित्र - सम्झौता भएको २ महिना भित्र - सम्झौता भएको ३ महिना भित्र मुद्वा फर्छौट प्रतिवेदन        
      ग. कार्यालयमा प्राप्त गुनासोको तत्काल सम्वोधन गर्ने। गुनासो सम्वोधन संख्या र समय गुनासो प्राप्त भएको १५ दिन भित्र गुनासो प्राप्त नै नभएमा र गुनासो प्राप्त भएको १५ दिन भित्र गुनासो प्राप्त भएको १ महिना भित्र गुनासो प्राप्त भएको २ महिना भित्र गुनासो प्राप्त भएको २ महिना १५ दिन भित्र गुनासो प्राप्त भएको ३ महिना भित्र गुनासो पर्छ्यौट प्रतिवेदन/ अभिलेख        
      घ. जिल्ला प्रशासन कार्यालयको समग्र कार्यसञ्चालनको प्रभावकारीताका लागि कर्मचारीका गुनासाहरु सम्वोधन गरी मनोवल उच्च वनाउन Staff meeting सञ्चालन गर्ने । वैठक संख्या महिनामा १ पटक वर्षमा १२ पटक वैठक वर्षमा १० पटक  भन्दा वढी वैठक - वर्षमा ६ पटक  भन्दा वढी वैठक वर्षमा ६ पटक भन्दा कम वैठक संख्या र  निर्णय     मासिक रुपमा नियमित Staff Meating गर्ने गरिएको ।  
      5. प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दा कानून बमोजिम कार्य नगरेको आधारमा प्राप्त भएका उजुरी लाई छानविन गरी आफ्नो राय सहित गृह मन्त्रालयमा निरीक्षण प्रतिवेदन पेश गर्ने।   छानविन प्रतिवेदन र समय उजुरी प्राप्त भएको १ महिना भित्र छानविनको प्रतिवेदन तयारी सम्पन्न उजुरीनै नपरेमा र परेका उजुरी १ महिना भित्र २ महिना भित्र ३ महिना भित्र ४ महिना भित्र ५ महिना भित्र छानविन प्रतिवेदन र समय     उजुरी नै नपरेको ।   
      ६.अख्तियार दुरुपयोग अनुसन्धान आयोग,राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरुबाट सोझै तथा गृह मन्त्रालय मार्फत प्राप्त उजुरीहरुको फर्छौटका लागि दिइएको निर्देशन अनुसार आवश्यक छानविन गर्ने,आवश्यक कागजात,प्रमाणहरु पठाउने । उजुरी फर्छौटका लागि निर्देशन कार्यान्वयन प्रतिशत सबै उजुरीहरुको फर्छौटका निर्देशन कार्यान्वयन  ९०% भन्दा वढी उजुरी उपर निर्देशन कार्यान्वयन ८०% भन्दा वढी उजुरी उपर निर्देशन कार्यान्वयन ७०% भन्दा वढी उजुरी उपर निर्देशन कार्यान्वयन ६०% भन्दा वढी उजुरी उपर निर्देशन कार्यान्वयन ६०% भन्दा कम उजुरी उपर निर्देशन कार्यान्वयन उजुरी फर्छौटका लागि दिइएको निर्देशन कार्यान्वयन प्रतिवेदन     २०७६।०४।०८ च.नं. ५८ मा दामोदर बरालको विषाय र  मिति  २०७६।०४।२३ च नं. २०७  मा कुश्मा न.पा. वडा नं. ८ विष्णुबाटिकाका सम्बन्धमा परेको उजुरीको छानविन गरी आयोगमा पठाइएको ।   
      ७. सरकारी सेवा प्रदायकको सेवा प्रवाहको अनुगमन तथा मूल्याङ्कन                        
      क. जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको वैठक  सञ्चालन गर्ने ।  बैठक संङ्ख्या वर्षको 3 पटक - - वर्षको 2 पटक वर्षको 1 पटक प्रतिवेदन        
      ख.जिल्लास्थित कार्यालय प्रमुखले सुशासन ऐनको दफा (१३) र सुशासन नियमावलीको नियम (६) बमोजिम कार्य गरे/नगरेको सम्बन्धमा अनुगमन गरी सार्वजानिक सेवा प्रवाहको जिल्लागत अवस्था  प्रतिवेदन तयार गर्ने । अनुगमन र मूल्याङ्कन र प्रतिवेदन वर्षमा कम्तिमा २ पटक वर्षको २ पटक - - वर्षको १ पटक - प्रतिवेदन     जिल्ला स्थित नापी र मालपोत कार्यालयको  निरिक्षण गरी सम्बन्धित निकायमा प्रतिवेदन पठाइएको ।   
      ८. अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकमैत्री लगायतको नागरिक सहायता कक्ष मार्फत सेवा सहजीकरण गर्ने ।  सहायता कक्षको सञ्चालन  दैनिक दैनिक सञ्चालन - - - -  नागरीक सहायता कक्षको सञ्चालन प्रतिवेदन     अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकमैत्री लगायतको नागरिक सहायता कक्ष मार्फत सेवा सहजीकरणका लागि ११ वटा शिर्षकमा नवेदन तयार गरि निशुल्क वितरण गरिएको ।   
      ९. सूचनाको हक कार्यान्वयन                        
      क. कार्यालयको वेबसाईट लाइ सूचनामूलक विवरण सहित अद्यावधिक गर्ने । वेबसाईट अद्यावधिक दैनिक अद्यावधिक दैनिक २ दिनमा ३ दिनमा ७ दिनमा - वेबसाईट  र Uploaded सूचनाहरु      कार्यालयको वेबसाईट  अद्यावधिक गरि सूचनामूलक विवरण नियमित रुपमा राख्दै आएको ।   
      ख. कार्यालयको सवै गतिविधि समेटेर अध्यावधिक र वार्षिक इ बुलेटिन प्रकाशन गर्ने।  बुलेटिन अर्ध वार्षिक र वार्षिक १ अर्ध वार्षिक र वार्षिक १ वार्षिक १ - - प्रकाशन नगरेको बुलेटन     २०७६।०४।२६ मा वार्षिक इबुलेटिन प्रकाशन गरिएको ।   
      ग. जिल्लास्थित सबै कार्यालयहरुका सूचना अधिकारीसँग बैठक गर्ने र निर्णयहरु कार्यान्वयन गर्ने । बैठक संख्या र निर्णय ३ महिनामा कम्तिमा १ पटक वैठक र पूर्ण कार्यान्वयन वर्षमा कम्तिमा ४ पटक वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन वर्षमा कम्तिमा ३ पटक वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन वर्षमा कम्तिमा २ पटक वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन वर्षमा कम्तिमा १ पटक वैठक र ९०% भन्दा वढी निर्णय कार्यान्वयन वैठकनै सञ्चालन नगरेमा बैठक संख्या र निर्णय कार्यान्वयन प्रतिवेदन        
      १० . कार्यालय तथा कार्यालय परिसर सफा स्वच्छ र हरियालीयूक्त राख्नुका साथ एक कर्मचारी एक फलफुलको विरुवा अभ<


Per Page
Loading प्रथम त्रैमासिक कार्य सम्पादन सम्झौता प्रगति विवरण ...
मिति प्रथम त्रैमासिक कार्य सम्पादन सम्झौता प्रगति विवरण विवरण फाईलहरु एक्सन
२०७६-१०-०६
अर्धवार्षिक कार्य सम्पादन सम्झौता प्रगति विवरण
२०७६-१०-०६
Loading प्रथम त्रैमासिक कार्य सम्पादन सम्झौता प्रगति विवरण ...
पछिल्लो अपडेट गरिएको : 2083-05-08 16:24:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत